काँगडामा स्कुल बस दुर्घटना, २७ जनाको मृत्यु ; अधिक बालबालिकाको मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशको काँगडा जिल्लामा एक स्कुल बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो बालबालिका छन् । चालक र दुई शिक्षकको पनि दुर्घटनामा मृत्यु भएको छ । बजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कुलको उक्त बसमा करिब ६० जना सवार थिए । बसमा चारदेखि १२ वर्ष उमेर समूहका … Continue reading काँगडामा स्कुल बस दुर्घटना, २७ जनाको मृत्यु ; अधिक बालबालिकाको मृत्यु